काठमाडौँस्थित दूतावासबाहिर चिनियाँ नागरिकको प्रदर्शन « Khabarhub

काठमाडौँस्थित दूतावासबाहिर चिनियाँ नागरिकको प्रदर्शन


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिनियाँ नागरिकले काठमाडौँस्थित चिनियाँ दूतावासबाहिर प्रदर्शन गरेका छन् ।

कोरोना महामारीका कारण नेपालमै रोकिएका उनीहरुले स्वदेश फर्कन पाउनुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन् ।

आफ्नै खर्चमा देश फर्कँन चाहेपनि फर्कन नपाएका उनीहरुले यसअघि पनि प्रदर्शन गरेका थिए ।

करिब दुई हजार चिनियाँ नागरिक नेपालमै छन् ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  १२ : ११ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार