कुरिलो खानु शरीरका लागि फाइदै फाइदा « Khabarhub

कुरिलो खानु शरीरका लागि फाइदै फाइदा


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. यसको सुकेको वा ताजै जरालाई पिँधेर चूर्ण (धुलो) भए ४–८ ग्राम र रस भए दुई चार चम्चामा ज्वानो मेथी झानेर पानीमा पकाई खानाले सुत्केरीको दूध बढ्छ ।

२. यसको जरालाई पानीमा पकाएर खानाले वा यसको जराको १०–२० मि.लि. रसलाई दिनको दुईपटक दूधसँग सेवन गर्नाले नाक मुखबाट रगत बग्ने, गर्भ गिर्ने, वातरोग आदिलाई निर्मूल पार्छ ।

३. मस्तिष्कको दुर्बलतालाई हटाउँछ ।

४. पुरुषहरूको वीर्यको मात्रा बढाउँछ ।

५. पिसाबलाई राम्रोसँग खुलाउँछ ।

६. आउँ, झाडापखाला, पेटको दुखाई, मधुमेह (चिनी रोग) जस्ता रोगहरूको लागि अत्यन्त लाभप्रद छ ।

साभार  : ‘हाम्रो घरको डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ६ : ३८ बजे

सिमलखेतका विपन्न दलितलाई बाख्रा पाल्न अनुदान

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१० सिमलखेतका विपन्न दलित समुदायलाई स्वरोजगारतर्फ उन्मुख गराउने

‘एक घर एक धारा’ले फेरियो दैनिकी

बलेवा– भौगोलिक हिसाबले बागलुङ जिल्लाको अति विकट मानिने जैमिनी नगरपालिका–३

बालबालिकाको सुरक्षा विवादबीच न्यू मेक्सिकोमा फेसबुक र इन्स्टाग्राम बन्द गर्ने मेटाको चेतावनी

एजेन्सी– अमेरिकी प्रविधि कम्पनी मेटाले न्यू मेक्सिको राज्यमा आफ्नो सामाजिक

बागमती किनाराका बस्ती हटाउने अभियान तीव्र, दुई हजार संरचना हटाइयो

काठमाडौं – काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित

रास्वपाको सचिवालय बैठक आइतबार बस्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा)को सचिवालय बैठक आइतबारका लागि बोलाइएको