पूर्वराजा र पूर्वयुवराज्ञी हिमानीले फेसबुक, ट्वीटर नचलाएको निर्मल निवासको प्रष्टीकरण « Khabarhub

पूर्वराजा र पूर्वयुवराज्ञी हिमानीले फेसबुक, ट्वीटर नचलाएको निर्मल निवासको प्रष्टीकरण


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज्ञी हिमानी शाहको नामबाट फेसबुक, ट्वीटरमा विभिन्न धारणाहरु सार्वजनिक भइरहेका बेला निर्मल निवासले भने पूर्वराजा तथा पूर्वयुवराज्ञीले कुनै पनि सामाजिक सञ्जाल सञ्चालन नगरेको जनाएको छ ।

संवाद सचिवालयका फणिराज पाठकले विहीबार दुई छुट्टाछुट्टै सूचना जारी गर्दै पूर्वराजा र पूर्वयुवराज्ञीले फेसबुक र ट्वीटर नचलउने गरेको प्रष्ट पारेका छन् ।

राप्रपाको महाधिवेशनमा कमल थापा अध्यक्षमा पराजित भएपछि पूर्वराजाको फेक ट्वीटरमेन्सन गर्दै ट्वीट गरेर आफूलाई निर्मल निवासले हराएको आरोप लगाएका थिए । त्यसपछि हिमानी , पारश शाहलगायतका नामका फेक फेसबुक तथा ट्वीटर एकाउण्टबाट विभिन्न पोस्टहरु भइरहेका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  ८ : ०१ बजे

बजार अनुगमनमा तीन फर्मलाई जरिवाना

काठमाडौँ– नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

यशस्वीको विस्फोटक ब्याटिङमा : राजस्थानले मुम्बईलाई २७ रनले हरायो

काठमाडौँ – ओपनर यशस्वी जैसवालको विष्फोटक ब्याटिङको मद्दतले राजस्थान रोयल्सले

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : बदली र वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्रम्पले सार्वजनिक गरे इरानी विदेशमन्त्रीको विज्ञप्ति : होर्मुज खुला गर्ने प्रतिबद्धता

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी विदेशमन्त्री सैयद अब्बास