सन्दीप आबद्द होबार्टले आज सिड्नी सिक्सर्ससँग खेल्दै « Khabarhub

सन्दीप आबद्द होबार्टले आज सिड्नी सिक्सर्ससँग खेल्दै


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द होबार्ट हरिकेन्सले बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटमा आज सिड्नी सिक्सर्ससँग प्रतिस्पर्धा गर्दैछ ।

होबार्टले दोस्रो खेलमा सिड्नीसँग उसैको मैदानमा दिउँसो १ : २० मा खेल्नेछ । सिड्नीविरुद्ध सन्दीप प्लेईङ सेटमा पर्ने सम्भावना रहेको छ ।

सन्दीपले लगातार दोस्रो सिजन होबार्टबाट खेल्न लागेका हुन् ।सन्दीपले गत सिजन होबार्टका लागि ८ खेल खेल्दै ८ विकेट लिएका थिए ।

त्यसअघि सन्दीपले मेलबर्न स्टार्सबाट बिग बास लिग खेलेका थिए । सन्दीप बिग बास लिग खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ८ : ०३ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले