विश्वप्रकाश प्रकाशमानको प्यालनबाट महामन्त्रीको उम्मेदवार « Khabarhub

विश्वप्रकाश प्रकाशमानको प्यालनबाट महामन्त्रीको उम्मेदवार


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वप्रकाश शर्मा अन्तिममा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका छन् । सभापति शेरबहादुर देउवा निकट रहेका शर्मालाई देउवाको प्यानलमा नपारिएपछि उनी प्रकाशमानको टिममा आइपुगेका हुन् ।

संस्थापनइतर समूहमा दुई भएका छन् । डा. शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी दिने भएपछि संस्थापन इतर समूह विभाजित भयो । उता देउवालाई पनि पदाधिकारी टुंग्याउन सकस भएको छ । उपसभापति र सहमहामन्त्रीमा टुंगो लागे पनि महामन्त्रीमा सहमति बन्न सकेको छैन ।

यता कोइराला प्यालनबाट गगन थापा र डा. मिनेन्द्र रिजाल महामन्त्रीको उम्मेदवार बनेका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ४ : ०९ बजे

पहिरोले विभिन्न राजमार्गको यातायात सेवा आंशिक प्रभावित

काठमाडौँ– लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशभर सात

जिल्ला अदालत काठमाडौँमा १९ हजार बढी मुद्दा फैसला

काठमाडौँ– जिल्ला अदालत काठमाडौँले आर्थिक वर्ष (आव) २०८२÷८३ मा १९

तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

राजश्व कार्यालय तुलसीपुरबाट चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन

दाङ– आन्तरिक राजस्व कार्यालय तुलसीपुरले गत आर्थिक वर्ष (आव)२०८२–८३ मा

झापा र पूर्वी पहाडी जिल्लामा १४ किलोमिटर बढी तटबन्ध निर्माण

झापा– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना झापाले आर्थिक वर्ष २०८२–८३