हरनाज कौर सन्धू बनिन् मिस युनिभर्स « Khabarhub

हरनाज कौर सन्धू बनिन् मिस युनिभर्स


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । इजरायलमा सम्पन्न मिस युनिभर्स प्रतियोगितामा भारतकी हरनाज कौर सन्धूले मिस युनिभर्सको उपाधि हात पारेकी छन्। उनी ७० औँ मिस युनिर्भस भएकी हुन् । उनीभन्दा पहिला भारतबाट लारा दत्त मिस युनिभर्स भएकी थिइन् ।

इजरायलमा सम्पन्न प्रतियोगितामा मिस पराग्वे फस्ट रनरअप र मिस साउथ अफ्रिका सेकेण्ड रनरअप भएकी छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ९ : २२ बजे

आजको मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

‘बजारमा ग्यासको हाहाकार : सरकार भन्छ, ‘आपूर्ति सहज छ’

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६

आज २०८३ साल साउन २० गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६