प्रधानसेनापति शर्मा र बेलायती राजदूत पोलिटबीच शिष्टाचार भेट « Khabarhub

प्रधानसेनापति शर्मा र बेलायती राजदूत पोलिटबीच शिष्टाचार भेट


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्मा र काठमाडौँस्थित बेलायती राजदूत निकोला क्याथ्रिन पोलिटबीच जंगीअड्डामा शिष्टाचार भेट भएको छ । भेटमा द्विपक्षीय हित र आपसी सम्बन्ध विस्तारका विषयमा चर्चा भएको सेनाले जनाएको छ ।

सेनाले यसप्रकारको भेटले नेपाल र बेलायतबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास लिएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ११ : १३ बजे

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर