अर्थ मन्त्रालयको लेखा अधिकृत हुँ भन्दै ठगी गर्ने साह पक्राउ « Khabarhub

अर्थ मन्त्रालयको लेखा अधिकृत हुँ भन्दै ठगी गर्ने साह पक्राउ


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थ मन्त्रालयको लेखा अधिकृत हुँ भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले सर्र्लाही घर भई काठमाडौँ बबर महल बस्दै आएका ३८ वर्षीय संजीवकुमार साहलाई सोमबार माइतीघर क्षेत्रबाट पक्राउ गरेको हो ।

साहले भक्तपुरका उत्सव सुजखुलाई एभरेष्ट बैंकको कुनै शाखामा काम लगाइदिने र त्यसका लागि २ लाख रुपैयाँ लिने भन्दै प्रलोभनमा पारेको प्रहरीले जनाएका छन् । साहले आफू अर्थ मन्त्रालयको लेखा अधिकृत रहेको भन्दै पीडित उत्सवलाई विश्वास दिलाएका थिए ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ६ : २० बजे

एमालेका अधिकांश प्रदेश कमिटीको सुझाव : पार्टी बचाउन ओलीले नेतृत्व छाडेर संरक्षक बनून्

काठमाडौं- नेकपा एमालेका सातमध्ये ६ भूगोल प्रदेशले अध्यक्ष केपी शर्मा

जासुसीमा एआईको बढ्दो प्रयोग

सन फ्रान्सिस्को- चीन, इरानलगायत देशसँग सम्बन्धित राज्य समर्थित समूहहरूले जातीय

सार्वजनिक यातायात क्षेत्रमा नीतिगत रूपान्तरणको प्रक्रिया अघि बढाएका छौँ : मन्त्री लम्साल

काठमाडौं– पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सार्वजनिक यातायात क्षेत्रमा नीतिगत

त्रिशूली थ्री ‘ए’को सुरुङबाट निकालिएका सञ्जय सैनिक अस्पतालबाट डिस्चार्ज

काठमाडौं– गत भदौ १० गते रसुवा भोटेकोशीमा आएको बाढीका कारण