युनाइटेडमाथि सिटीको सानदार जित « Khabarhub

युनाइटेडमाथि सिटीको सानदार जित


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – म्यानचेस्टर सिटीले लिड्स युनाइटेडमाथि सानदार जित हासिल गरेको छ ।

इंग्लिस प्रिमियर लिगमा अन्तर्गत गएराति घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले युनाईटेडलाई ७–० गोल अन्तरले हराउँदै शीर्ष स्थान कायमै राखेको हो ।

सिटीको जितमा केभिन डे ब्रुयनले दुई तथा फिल फोडेन, ज्याक ग्रीयलिस, रियाद मेहरेज, जोन स्टोनेस र नाथन अकेले १–१ गोल गरे । जितसँगै सिटीले शीर्षस्थानमा ४ अंकको अग्रता बनाएको छ ।

१७ खेल खेलेको सिटी ४१ अंक बनाएको छ । १ खेल कम खेलेको लिभरपुल ३७ अंकसहित दोस्रो स्थानमा छ । पराजित लिड्स भने १७ खेलबाट १६ अंक बनाउँदा १६ औं स्थानमा छ ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ८ : ५५ बजे

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण

चिनियाँ अधिकृत ली लेयाङ : केरुङ आएको चार दिनमै बाढीमा परिन्, बुवाआमालाई बेइजिङ घुमाउने सपना अधुरै

काठमाडौं– चीन–नेपाल सीमास्थित भोटेकोशी नदीमा गत भदौ १० गते बिहान

साउदीलाई हराउँदै एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुग्यो नेपाल

काठमाडौं- साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपाल एसीसी प्रिमियर