कांग्रेस मतगणना : महामन्त्रीमा गगन थापाको अग्रता कायमै « Khabarhub

कांग्रेस मतगणना : महामन्त्रीमा गगन थापाको अग्रता कायमै


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्‍तर्गत अहिले महामन्त्री पदको गणना जारी छ ।

महामन्त्री पदको गणना चलिरहँदा गगन थापाले अग्रता फराकिलो पार्दै लगेका छन् । ३०० सय मत गन्दा २०० मत पाएका छन् ।

दोस्रोमा प्रदीप पौडेल र विश्वप्रकाश शर्माबीच उच्च प्रतिस्पर्धा देखिएको छ । पद्रीपले ११० मत ल्याउँदा विश्वप्रकाशले १०४ मत ल्याएका छन् ।

संस्थापन पक्षका उम्मेदवार प्रकाशशरण महतले ९१ मत ल्याउँदा डा. मिनेन्द्र रिजालको ५५ र राजाराम कार्कीले ५ मत ल्याएका छन् ।

 

 

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  ११ : ४७ बजे

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य