कांग्रेस महाधिवेशन : महामन्त्रीमा गगन र विश्वप्रकाशको अग्रता कायमै « Khabarhub

कांग्रेस महाधिवेशन : महामन्त्रीमा गगन र विश्वप्रकाशको अग्रता कायमै


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्‍तर्गत जारी महामन्त्री पदको गणनामा गगन थापा र विश्वप्रकाशले अग्रता फराकिलो पार्दै लगेका छन् ।

२ हजार १२० मत गन्‍दा थापाले १३ सय ८५ मत मत पाएका छन् । दोस्रोमा विश्वप्रकाश शर्मा बलियो देखिएका छन् । उनले ८५१ मत पाएका छन् ।

यस्तै तेस्रो स्थानमा डा.प्रकाशशरण महत छन् । उनले ६९८ मत पाएका छन् । चौथो स्थानमा प्रदीप पौडेलले ६२१ मत पाएका छन् ।

डा. मिनेन्द्र रिजालको ३६५ मत पाउँदा राजाराम कार्कीले ५९ मत मात्रै ल्याएका छन् ।

 

 

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  १ : १७ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, दर्शकको मन जित्न तम्तयार दयाहाङ-विजय ?

काठमाडौं– नेपाली फिल्मको लोकप्रिय शृङ्खला ‘कबड्डी’ फेरि दर्शकमाझ आउने तयारीमा

इरानलाई रुस र चीनको सहयोगबारे ट्रम्पको अविश्वास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनले इरानलाई सहयोग

भारतको उत्तराखण्डमा गुट्खा र पान मसला बेच्न एक वर्षको प्रतिबन्ध

काठमाडौं- नेपालसँग सीमा जोडिएको भारतको उत्तराखण्ड राज्यले जनस्वास्थ्यलाई मध्यनजर गर्दै

विपद् भोगिरहेको नेपाललाई सघाउन संयोजक दाहालको अपिल

रसुवा– नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको संवाद

पोखरा– शिक्षा तथा खेलकुद मन्त्रालयले प्रस्तावित विद्यालय शिक्षा ऐनलाई व्यावहारिक,