काठमाडौं उपत्यकामा ११० कोरोना संक्रमित थपिए | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा ११० कोरोना संक्रमित थपिए


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ११० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ७५ जना, भक्तपुरमा ९ जना र ललितपुरमा २६ जना कोरोना संक्रमित थपिएका हुन् ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ४ : १५ बजे

प्रसाईंलाई म्याद थपका लागि अदालत लगियो

काठमाडौं– साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई

सीजी मोटर्सले बागडोलमा खोल्यो डेडिकेटेड ईभी सर्भिस सेन्टर

काठमाडौं – सीजी मोटर्सले ललितपुरको बागडोलमा नयाँ डेडिकेटेड ईभी सर्भिस

रास्वपाका नेताविरुद्धको रिट न्यायाधीशद्वय फुयाँल र ढकालको इजलासमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूविरूद्ध सर्वोच्चमा दायर रिटको

एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्ग्यायो

काठमाडौ‌– नेकपा (एकीकृत समाजवादी)ले पार्टीमा नेताहरूको जिम्मेवारी तथा कार्यविभाजनको टुङ्गो

सभामुख घिमिरे र कम्बोडियन समकक्षीबीच भेटवार्ता

काठमाडौं– पाँचदिने कम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले संसदीय भेटघाट