नवप्रवेशी तीन उम्मेद्‍वार कांग्रेस केन्द्रीय समितिमा पुग्न सफल « Khabarhub

नवप्रवेशी तीन उम्मेद्‍वार कांग्रेस केन्द्रीय समितिमा पुग्न सफल


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १४औं महाधिवेसनबाट नवप्रवेशी तीन जना उम्मेद्‍वार केन्द्रीय समितिमा पुग्न सफल भएका छन् ।

आइतबार साँझ सार्वजनिक अन्तिम मतपरिणाम अनुसार तत्कालिन मधेसी जनअधिकार फोरमबाट कांग्रेसमा प्रवेश गरेका गोपाल दहित र गणेशलामा खुला केन्द्रीय सदस्यमा विजयी भएका छन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टिवाट प्रवेश गरेका सुनिल थापा पनि खुलाबाट केन्द्रीय सदस्यमा विजयी भएका छन् ।

लामाले १७८२ मत ल्याएका छन् भने दहितले १७१० मत ल्याउन सफल भएका छन् । उता, राप्रपावाट कांग्रेस सहमहामन्त्रीमासमेत रहेका थापाले भने २४७२ मत ल्याउन सफल भएका छन् ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ९ : ३९ बजे

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली