यूएईमा एसीसी यू १९ एसिया कपको तयारी गर्दै नेपाली टिम (फोटोफिचर) « Khabarhub

यूएईमा एसीसी यू १९ एसिया कपको तयारी गर्दै नेपाली टिम (फोटोफिचर)


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यूएईमा विहीबार शुरु हुने एसीसी यू १९ एसिया कप क्रिकेटका लागि नेपाली युवा टिमले तयारी गरिरहेको छ । नेपालले शुक्रबार प्रतियोगिताको पहिलो खेल बंगलादेशसँग खेल्दैछ । आफ्नो पहिलो खेल खेल्नु अघि नेपाली टिमले यूएईमा अभ्यास गरेको छ ।

नेपाली टिमले बलिंग, ब्याटिंगको अभ्यास गरेको क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

नेपाली टिम 
देव खनाल (कप्तान), शेर मल्ल (उपकप्तान), दिपेश कँडेल, विवेक यादव, गुलशन झा, विवेक राना मगर, सन्तोष कार्की, आदिल अन्सारी, तिलक राज भण्डारी, अर्जुन कुमाल, वासिर अहमद, दुर्गेश गुप्ता, प्रकाश जैसी, अर्जुन साउद, राहुल भण्डारी ।

तस्वीर सौजन्य : क्यान

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ५ : ४५ बजे

चिनियाँ एजेन्ट बनेको आरोपमा अमेरिकी पत्रकारलाई जेल सजाय

एजेन्सी– चिनियाँ सरकारका लागि अमेरिकाभित्र गैरकानूनी रूपमा विदेशी एजेन्टका रूपमा

बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क पुनः सञ्चालन

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका सबै

भोटेकोशी बाढीमा फसेका ६ जनाको उद्धार, लाङटाङको टनेलमा १५० मिटरभित्र छिरेर खोज्दै उद्धारकर्मी

काठमाडौं– भदौ १० गतेको बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज

उद्धारमा खटिएका चिनियाँ विज्ञ भन्छन् : अन्यभन्दा नेपालको विपद् निकै गम्भीर, गेग्रान भरिएको सुरुङमा छिर्नै कठिन

काठमाडौं- नेपालका सीमावर्ती क्षेत्रमा गएको विनाशकारी बाढीपहिरोपछि चीनले उद्धार तथा

कुलमान-प्रधानमन्त्री भेट : २३५ मेगावाटका जलविद्युत् आयोजना छिटो सञ्चालनका विषयमा छलफल

काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहसँग