विदेश जाने ९७ प्रतिशत कामदार अदक्ष छन् : श्रममन्त्री श्रेष्ठ (भिडियो) « Khabarhub

विदेश जाने ९७ प्रतिशत कामदार अदक्ष छन् : श्रममन्त्री श्रेष्ठ (भिडियो)


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित गर्दै लैजाने बताएका छन्।

न्युज अलाइन्स मिडियाको बार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौँमा अयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले देशको २८ प्रतिशत जीडीपी रेमिट्यान्टबाट चलेको भन्दै बैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित गर्दै लैजाने बताए।

९७ प्रतिशत बैदेशिक रोजगारमा जानेहरु दक्ष नभएको भन्दै उनले सीप सिकेर मात्र बैदेशिक रोजगार जाने वातावरण सरकारले बताउने उल्लेख गरे । उनले सातवटै प्रदेशमा तालिम केन्द्र स्थापना गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले सकेसम्म नेपालमा नै रोजगारीको अवसर सिर्जना गरेर बैदेशिक रोजगारमा जानको संख्या न्युनीकरण गर्नुपर्ने धारणा राखेका छन्।

कार्यक्रममा सञ्चारकर्मी लगाएत बिभिन्न क्षेत्रका व्यक्तिहरुलाई मन्त्री श्रेष्ठले सम्मान गरेका थिए।

 

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ८ : ५५ बजे

फिल्म ‘गौँथली’ : डाक्टरको एक्सन कट, फेरि टिकट किन्ने कुरा !

काठमाडौँ- डा. भोला रिजाल पेसाले चन्द चिकीत्सक हुन् । बेलायतमा

कसरी चल्दैछ बालेन सरकार ? थिति बसाल्दैछ कि बेथितिको सुरुवात ?

काठमाडौँ – फागुन २१ गते भएको निर्वाचनमार्फत् झण्डै दुई तिहाई

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

इलाम– मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ ।

बैंककको एक बारमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६० बढी घाइते

बैंकक– थाइल्याण्डको राजधानी बैंककस्थित एक बारमा आगलागी हुँदा कम्तिमा २७

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज