क्रिस्टललाई हरायो टोटेनहमले « Khabarhub

क्रिस्टललाई हरायो टोटेनहमले


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले क्रिस्टल प्यालेसलाई ३-० गोल अन्तरले पराजित गरेको छ ।

घरेलु मैदानमा आइतबार राति भएको खेलमा ह्यारी केन, लुकास मौरा र सन ह्युङ मिने एक-एक गोल गरेका थिए ।

विलफ्रेड जाहाले रातो कार्ड पाएपछि १० खेलाडीमा समेटिएको क्रिस्टल कमजोर देखियो ।

जितसँगै १६ खेलमा २९ अंक जोडेको टोटेनहम पाँचौं स्थानमा उक्लिएको छ । क्रिस्टल २० अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ९ : ०५ बजे

आज २०८३ साल असोज ९ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ९ गते शुक्रबार सन् २०२६

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन (लाइभ)

न्यूयोर्क– संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्

प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो

प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई अहिले सम्बोधन गर्दै, प्रत्यक्ष प्रसारण कसरी हेर्ने ?

न्यूयोर्क- संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी