सेलिब्रेटी र मोडलको सहभागितामा ‘नेपाल फेशननिस्टा’ « Khabarhub

सेलिब्रेटी र मोडलको सहभागितामा ‘नेपाल फेशननिस्टा’


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपालका सेलिब्रेटी र मोडलहरुको उपस्थितिमा पोखरामा ‘नेपाल फेशननिस्टा २०२२’ हुने भएको छ । एएसएपी इन्टरटेन्मेन्टले आयोजना गर्न लागेको यो कार्यक्रम आगामी माघ १ गते हुनेछ ।

कार्यक्रममा अभिनेत्री नीता ढुंगाना, मोडल तथा नृत्यांगना एञ्जल श्रेष्ठ, सन्तोष अधिकारी, दीपक घिमिरे, दिकपाल कार्कीलगायतका सेलिब्रेटी र मोडलहरुले विभिन्न फेसनका डिजाइनका साथ र्‍याम्प नाप्नेछन् ।

आयोजकले यसअघि सन् २०१९ मा अस्ट्रेलियाको सिड्नीमा ‘सिड्नी फेशनिस्टा–२०१९’ आयोजना गरेको थियो । पोखराको कार्यक्रममा सुपी रसाइली, तेजमाया पुन, सम्झना गुरुङको ड्रेस डिजाइन रहनेछ । कार्यक्रमको कोरियोग्राफी दिकपाल कार्कीले गर्नेछन् ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  १२ : ११ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६