टोटनह्यमका ह्यारि केनले च्याम्पियन्स लिगको फाइनल खेल्ने « Khabarhub

टोटनह्यमका ह्यारि केनले च्याम्पियन्स लिगको फाइनल खेल्ने


१४ जेष्ठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- टोटनह्यमका स्टाईकर ह्यारी केनले आफू खेल्नका लागि तयार भएको बताएका छन् । आइतबार लिभरपुल विरुद्घ च्याम्पियन्स लिगको फाइनलका लागि उनी तयार भएका हुन् ।

२५ वर्षिय केन देब्रे खुट्टाको​ गोलिगाँठोको लिगामेनट च्यातिएपछि उपचारमा थिए ।

क्वाटरफाइनल अन्तर्गतको पहिलो क्वाटरफाइनल खेलमा युनाइटेडविरुद्ध खेल्नेक्रममा केनलाई चोट लागेको थियो ।

टोटनह्यामका कोच पोटेचिनो केनले च्याम्पिन्स लिग गुमाउने पिरमा थिए । केनले टोटनह्यमकालागि सबैखाले प्रतिस्पर्धामा २४ गोल गरेका छन् ।

टोटनह्याम आइतबार लिभरपुलविरुद्ध मड्रिडमा च्याम्पियन्स लिग उपाधिकालागि भिड्दै छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७६, मंगलबार  ६ : ४२ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र