कांग्रेसको १३५ सदस्यीय नयाँ केन्द्रीय कार्यसमितिको वरीयता तोकियो (सूचीसहित) « Khabarhub

कांग्रेसको १३५ सदस्यीय नयाँ केन्द्रीय कार्यसमितिको वरीयता तोकियो (सूचीसहित)

डा.शेखर २० नम्बरमा, विश्वप्रकाशभन्दा गगन अगाडि


१५ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको हालै सम्पन्न १४ औँ महाधिवेशनले निर्वाचित गरेको नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको वरीयता तोकिएको छ । पार्टी केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार पहिलो वरीयतामा सभापतिमा शेरबहादुर देउवा छन् भने दोस्रो वरीयतामा उपसभापति पूर्णबहादुर खड्का छन् । तेस्रो नम्बरमा उभापति धनराज गुरुङ हुँदा चौथो नम्बरमा महामन्त्री गगनकुमार थापा छन् । यस्तै पाँचौ नम्बरमा महामन्त्री विश्वप्रकाश शर्मा छन् ।

त्यसपछि सहमहामन्त्रीहरु छन् । केन्द्रीय सदस्यहरुमध्ये सबैभन्दामाथि गोपालमान श्रेष्ठ १५ औँ नम्बरमा छन् । देउवासँग सभापतिमा पराजित भएका डा. शेखर कोइराला सुनील थापाभन्दा पछि २० औँ नम्बरमा छन् ।

१३५ सदस्यीय कार्यसमितिको अन्तिममा केन्द्रीय सदस्य भीम राना छन् ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहीबार  ६ : ०१ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा