सजिलो गरी अनलाइनका समाचार पढ्न सकिने एप ‘टाइम्स अफ नेपाल’ « Khabarhub

सजिलो गरी अनलाइनका समाचार पढ्न सकिने एप ‘टाइम्स अफ नेपाल’


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अनलाइनमा प्रकाशित समाचारलाई व्यवस्थित गर्दै पाठकलाई पढ्न सजिलो बनाउने गरी मोवाइल एप ‘टाइम्स अफ नेपाल’ सार्वजनिक भएको छ । यो एप, देश-विदेशका समाचार बिभिन्न स्रोतबाट सङ्कलन गरी क्याटेगोराइज गरेर पाठकवर्गलाई सुसुचित गर्ने उद्धेश्यले ल्याइएको हो।

यस एपमा नेपालका विश्वसनीय समाचार पोर्टलहरु खबरहब, अनलाइनखबर, सेतोपाटी, फरक धार, बाह्रखरी, बिबिसी, क्लिकमाण्डुलगायत २० भन्दा धेरै समाचार पोर्टलका समाचारहरु इन्टिग्रेट गरिएका छन् ।

साथै यो एपमा ‘तपाईका लागि’ भन्ने पृष्ठ छ, जस्मा पाठकले रुचाएका समाचार मात्र देखिन्छन् । जस्ले गर्दा, पाठकको रुचीका विषयका समाचार एउटै पृष्ठमा पढ्न पाइन्छ। साथै यो प्रक्रियालाई अझै राम्रो बनाउन यस एपमा बिभिन्न स्रोतका समाचारहरुलाई वर्गीकरण गरेर राखेको छ।

एउटै समाचार बिभिन्न स्रोतबाट आएपनि यस एपले सबैलाई एउटै पृष्ठमा राखिदिन्छ । जसले आफूलाई विश्वसनिय लाग्ने समाचारमात्र पढ्न पाउने व्यवस्था मिलाएको छ । यो एपमा समाचार सेभ गर्न मिल्ने विकल्प पनि दिइएको छ । अंग्रेजी र नेपाली दुवै भाषामा प्रयोग गर्न मिल्ने यो एपमा प्रयोगकर्ताको आँखालाई ध्यानमा राख्दै डार्क थिम र लाइट थिम प्रयोग गरिएको छ ।

यो एप प्लेसटोर तथा एपस्टोरमा उपलब्ध छ । यसलाई इन्स्टल गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ८ : ५५ बजे

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले

प्रधानमन्त्री बालेनको गीतले बनायो नयाँ रेकर्ड

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको नयाँ र्‍याप गीत ‘जय महाकाली’ले

पर्यटन विकाससँगै जैविक विविधता जोगाउन ‘प्यारा’ तालको संरक्षण गरिँदै

कैलाली – कैलालीसँगै सिमाना जोडिएको जिल्ला कञ्चनपुरको पुनर्वास नगरपालिका–८ र

नागरिकसँग गरेका वाचा पूरा गर्छौं : लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नागरिकसँग

लेबनान ‘मानवीय विपत्ति’ को जोखिममा : युएनएचसिआर

जेनेभा – मध्यपूर्व युद्धको झन्डै एक महिनापछि लेबनानले गहिरिँदै गएको