डिर्भोस गरेकी पत्नीको महिला वकिललाई सेक्स टोय पठाएपछि … « Khabarhub

डिर्भोस गरेकी पत्नीको महिला वकिललाई सेक्स टोय पठाएपछि …


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक व्यक्तिले आफ्नी पूर्व पत्नीको महिला वकिललाई सेक्स टोय पार्सल पठाए ।

यो कर्मका लागि उनलाई अदालतले सम्बन्ध सुधार्ने कोर्स पूरा गर्न ३० दिनको सजाय दियो ।

बेलायतको लन्डनमा आइलवर्थ निवासी ३९ वर्षीय तेजिन्दर सिंह बैंसले आफ्नो पत्नीको वकिललाई जरिवाना समेत तिर्नुपर्ने भएको छ ।

तेजिन्दर सिंहले अदालतमा आफ्नो पत्नीको वकिल जारा अख्तरलाई दुर्भावनापूर्ण इमेल पठाएको स्वीकार गरे । त्यसपछि अदालतले उनलाई मुआब्जाका रूपमा वकिललाई ४ हजार ५ सय पाउन्ड जरिवाना तिर्न आदेश दिएको छ ।

जाराका अनुसार सन् २०१९ को अप्रिलमा तेजिन्दरले आफ्नी पत्नीलाई डिर्भोस दिएका थिए । यस पछि एक फैमिली कोर्टले तेन्जिन्दर पत्नीलाई ८० हजार पाउन्ड गुजारा भत्ता दिन आदेश दिएको थियो । त्यसपछि ती व्यक्तिले पत्नीको महिला वकिललाई तीन दिनमा १८ इमेल पठाएका थिए ।

इमेलमा तेजिन्दरले ती वकिललाई उमेर भन्दा कम देखिएको लेखेका थिए । साथै झुट बोल्नमा ती वकिल आफ्नी पत्नी जस्तै रहेको लेखेका थिए । यस अलावा तेजिन्दरले ती महिला वकिललाई सेक्स टोय पार्सल पठाएका थिए ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ७ : २४ बजे

एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा बादल र शंकर पोखरेललाई

काठमाडौं – नेकपा एमालेको पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठन

देउवा समूहले बोलायो पूर्वपदाधिकारीको बैठक

काठमाडौं – नेपाली कांग्रेसको पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा निकट

बुशेहर परमाणु केन्द्र नजिक अमेरिकाले हमला गरेको इरानको आरोप

काठमाडौं – मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव थप चर्किएको छ

व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला

रौतहट – रौतहटको चन्द्रपुर नगरपालिका–७ वनबहुअरीकी दुखनी थरुनीलाई हिजोआज तरकारी

विश्वकप क्वार्टरफाइनलमा मोरक्को र फ्रान्स भिड्दै

काठमाडौं- फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल चरण आज रातिदेखि सुरु