डोल्पामा भारी हिमपात, जनजीवन कष्टकर « Khabarhub

डोल्पामा भारी हिमपात, जनजीवन कष्टकर


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा- डोल्पाको माझफाल गाउँमा भएको भारी हिमपात भएको छ ।

हिउँ परेपछि हिउँदे बाली राम्रो हुने भएकाले किसान खुशी छन् । तर हिमपातका कारण बढेको चिसोले जनजीवन कष्टकर भएको छ ।

हिमपातले बाहिर निस्कन सर्वसाधारणलाई समस्या भएको छ ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  १ : १० बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै