मार्चमा विवाह गर्दै फरहान–शिबानी « Khabarhub

मार्चमा विवाह गर्दै फरहान–शिबानी


२० पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेता तथा निर्देशक फरहान अख्तर र उनकी प्रेमिका शिवानी दाण्डेकर लामो समयदेखि डेटमा छन् । अभिनेत्री श्रद्धा कपूरसँगको प्रेमसम्बन्ध टुटेपछि फरहानको जीवनमा शिबानीको प्रवेश भयो र अहिलेसम्म उनीहरुले प्रेम सम्बन्धलाई कायम राखेका छन् । उनीहरु यसै वर्षको मार्चमा विवाह गर्दैछन् ।

समाचारअनुसार उनीहरु मुम्बईमा विवाह गर्दैछन् । कोरोना संक्रमणको दर बढ्दै गएका कारण अत्यन्त नजिकका आफन्त तथा परिवारको उपस्थितिमा उनीहरुले विवाह गर्नेछन् । बलिउडकर्मीमा दिनानुदिन कोरोना संक्रमण देखिने क्रम बढेपछि उनीहरुले विवाहमा फिल्मकर्मीलाई नबोलाउने भएका छन् ।

‘फरहान र शिबानीले विवाहका लागि एक पाँच तारे होटल बुक गराइसकेका छन् । उनीहरुले विवाहमा सब्यसाचीको विशेष पहिरन लगाउनेछन्’, फरहान निकट स्रोतले भनेको छ ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  १ : ०८ बजे

भारी वर्षाको कारण जलमग्न सहभागिता मार्ग (तस्बिरहरू)

काठमाडौं– भारी वर्षाको कारण काठमाडौं महानगरपालिका १० सहभागिता मार्ग जलमग्न

सरकारको नयाँ सिस्टमले हैरान युवा, सातादेखि भर्न पाएनन् राहदानीको आवेदन फारम

काठमाडौं- सरकारले नयाँ आर्थिक वर्षसँगै लागु गरेको नयाँ प्रणालीका कारण

जिटुजीमार्फत् खरिद गरेको रासायनिक मल विराटनगरमा

विराटनगर– सरकारले जिटुजीमार्फत् खरिद गरेको रासायनीक मल विराटनगर आउन शुरु

पछिल्लो पाँच वर्षमा सर्वाधिक मुद्दा फैसला गर्ने उच्चका न्यायाधीशमा नरिश्वर पहिलो

काठमाडौं- पछिल्लो पाँच आर्थिक वर्षमा सर्वाधिक मुद्दा फैसला गर्ने उच्च

ककरोच जनता पार्टीसँग भारत सरकारले माग्यो शनिबारसम्मको समय

काठमाडौं- भारतीय सत्तापक्ष र ककरोच जनता पार्टीका प्रतिनिधिहरूबीच दिल्लीस्थित कन्स्टिट्युसन