पूजा र आकाशको बोल्डनेस « Khabarhub

पूजा र आकाशको बोल्डनेस


२४ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेत्री पुजा शर्मा र अभिनेता आकाश श्रेष्ठ नेपाली फिल्म तथा म्युजिक भिडियोमा रुचाइएका कलाकार हुन् । यो जोडीले ‘राम कहानी’, ‘पोई पर्यो काले’, ‘सम्हालिन्छ कहिले मन’लगायतका फिल्ममा अभिनय गरिसकेका छन् । फिल्म ‘सम्हालिन्छ कहिले मन’ रिलिजको पखाईमा छ ।

म्युजिक भिडियोमा यो जोडी उत्तिकै व्यस्त जोडी हुन् । दर्जन बढी भिडियोमा यो जोडीले सहकार्य गरिसकेका छन् । युट्युबमा यो जोडीको अन्तरवार्ता हेर्न चाहने दर्शकको संख्या उल्लेख्य छ ।

एकताका आकाश र पुजा प्रेम सम्बन्धमा रहेको चर्चा चलेको पनि होइन । भलै उनीहरुले यो कुरालाई स्वीकारेनन् । केही समयअघि मात्र उनीहरुको ब्रेकअप पनि भएको खबर बाहिर आएको थियो । भलै उनीहरु प्रेम सम्बन्धमा थिए या ब्रेकअप भयो भन्ने कुरा उनीहरुलाई मात्र थाहा छ ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  १० : १५ बजे

बाढीपीडितका लागि सीएफआरडीले ल्यायो २७ टन राहत सामग्री

काठमाडौं– रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितहरूका

काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल

 त्रिशूली– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

त्रिशूली ३ ‘ए’ सुरुङभित्र उद्धारकर्मी र फसेकाबीच संवाद, एकभन्दा बढी व्यक्तिको आवाज सुनियो

काठमाडौं– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण

समर ट्रान्सफरमा चेल्सीको कीर्तिमानी कारोबार: ३९ खेलाडी बाहिरिँदा उठ्यो ५० करोड पाउन्ड

लन्डन – सन् २०२२ मेमा रुसी उद्योगपति रोमन एब्रोमोभिचको स्वामित्व