विश्वभर साढे १८ लाख संक्रमित थपिए, ३ हजारको मृत्यु « Khabarhub

विश्वभर साढे १८ लाख संक्रमित थपिए, ३ हजारको मृत्यु

५ लाख ४३ हजार संक्रमणमुक्त


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा १८ लाख ४८ हजार ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थपिनेमा अमेरिकामा ३ लाख ६ हजार, फ्रान्समा २ लाख ९६ हजार, भारतमा एक लाख ८० हजार, इटलीमा एक लाख ५५ हजार र बेलायतमा एक लाख ४१ हजार जना छन् ।

यही अवधिमा ५ लाख ४३ हजार ३७३ जना संक्रमणमुक्त भएका छन् भने ३ हजार २९५ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुसमा ७६३, अमेरिकामा २९८, मेक्सीको २०२ र इटलीमा १५७ जना छन् ।

यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५५ लाख ५ हजार ७२८ पुगेको छ ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ६ : ३० बजे

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित