युरोपा लिग फाइन्लमा आर्सनल र चेल्सी भिड्दै « Khabarhub

युरोपा लिग फाइन्लमा आर्सनल र चेल्सी भिड्दै


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– लण्डन राइभल चेल्सी र आर्सनल युरोपा लिगको फाइनलमा प्रतिस्पर्धा गर्दैछन् ।

बाकु ओलम्पिक रंगशालामा हुने खेलमा दुवै टोली उपाधिका लागि मैदान उत्रिने छन् ।

युरोपा लिगको फाइनलसँगै चेल्सीका प्रशिक्षक माउझिरीयो सारीको क्लबका लागि अन्तिम खेल पनि हुनेछ । यद्यपी उनले इटालीयन क्लब युभेन्ट्स जाने कुरालाई अस्वीकार गर्दै भने,‘मसँग क्लबले २ वर्षका लागि सम्झौता गरेको थियो । त्यसैले पहिले म चेल्सीसँग कुरा गर्छु तर, यो यस्तो कुरा गर्ने समय होइन् ।’

युरोपा लिगको फाइनलसँगै चेल्सीका कप्तान इडन हार्जाडको पनि चेल्सीका लागि अन्तिम खेल हो ।

उनी पनि चेल्सी छोड्दै रियलल मड्रिड जाने तयारीमा रहेको बताइएको छ । तर, आजको खेलमा नतिजा आफ्नो पक्षमा पार्ने योजनामा दुवै टोली रहेका छन् । हजार्डनले केही दिन अगाडि पनि युरोपा लिग जित्न सके सुखद् बिदाई हुने बताएका थिए ।

त्यस्तै, चेल्सीको सामना गर्न लागेको आर्सनलले पहिलो लक्ष्य लिगको उपाधिमा रहेको बताएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ११ : ४१ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा