पत्नी, मित्र एवं नोकर दुष्ट पनि हुन सक्छन् « Khabarhub

पत्नी, मित्र एवं नोकर दुष्ट पनि हुन सक्छन्


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शास्त्रमा मित्र, पत्नी तथा सेवक तीनै व्यक्तिको महिमा उल्लेख गरिएको छ । तर केही परिस्थितिमा भने यी व्यक्ति समस्याको कारण पनि बन्न सक्छन् । गरुड पुराणमा मित्र, पत्नी र सेवकबारे उल्लेख छ । जो हरेक व्यक्तिको जीवनमा आवश्यक हुन्छ । यद्यपि, उनीहरुको स्वभाव तथा व्यवहार गलत खालको छ भने जीवनमा सुख-शान्ति आउनुको सट्टा त्यसले मानिसलाई बर्बाद पनि गर्न सक्छ ।

दुष्टा भार्या शंठ मित्र भृत्यश्योत्तरदायकः ।
ससर्पे च गृहे भासो मृत्युरेव न संशयः ।।

यो श्लोकको अर्थ हुन्छः दुष्ट स्वभावकी पत्नी, मुर्ख मित्र, ओठे जवाफ फर्काउने नोकर र सर्पको जहाँ बास हुन्छ । त्यस घरमा रहने व्यक्तिको मृत्यु निश्चित हुन्छ । यसमा कुनै शंका छैन ।

मित्रता एक यस्तो सम्बन्ध हो । जसलाई हामी आफै छनौट गर्छौं । यदि मित्र छान्ने कुरामा तपाईं कतै चुक्नु भयो भने जीवन बर्बादको कारण बन्न सक्छ । असल मित्रले तपाईंको समस्यामा जसरी साथ दिन्छ, त्यसैगरी मतलबी मित्रले तपाईंलाई आफ्नो फाइदाका लागि कुनै पनि समस्याा पार्न सक्छ । स्वार्थी मानिसका लागि आफ्नो स्वार्थभन्दा माथि अरु केही हुँदैन ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  १ : ०६ बजे

नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा

चौतारा– यहाँको इन्द्रावती गाउँपालिका–११ भिमटारका बाटुले माझी ४५ वर्षको भए

सुकुम्बासी बस्ती हटाइएको क्षेत्रमा कस्ता संरचना बनाउने तयारीमा छन् बालेन ?

काठमाडौं- सरकारले शनिबारदेखि जोखिमपूर्ण क्षेत्रमा बस्दै आएका सुकुम्बासी वस्ती हटाइरहेको

ओखलढुंगाका हेडसर अझै माग्दैछन् माफी, भने : मेरो कारण सांसदज्यूको मान मदर्न हुन गयो

ओखलढुंगा-जिल्लाको खिजिदेम्बा गाउँपालिका–२ रगनीस्थित चण्डेश्वरी माध्यमिक विद्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका

खाताबाट २० हजार झिक्न नदिएपछि बहिनीको कंकाल नै बोकेर बैंकमा पुगे वृद्ध

ओडिशा (भारत) – ओडिशा राज्यको क्योन्झर जिल्लामा सोमबार अचम्म लाग्दो

सरकारविरुद्ध सडकमा विद्यार्थी, देशभरका क्याम्पसमा विरोध चर्काउने तयारी

कीर्तिपुर– विद्यार्थी युनियन खारेज गर्ने सरकारको तयारीविरुद्ध विभिन्न विद्यार्थी सङ्गठनहरूले