डेब्यु खेलमा राडुकानुको विजयी सुरुवात « Khabarhub

डेब्यु खेलमा राडुकानुको विजयी सुरुवात


५ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सिनियर लेभलको डेब्यु खेलमा बेलायती टेनिस खेलाडी ईमा राडुकानुले विजयी सुरुवात गरेकी छन् । मंगलबार मेलबर्नमा भएको अष्ट्रेलियन ओपन टेनिसमा उनले विजयी सुरुआत गरेकी हुन् ।

विश्व वरीयताको १७ औं स्थानमा रहेकी राडुकानुले सिनियर लेभलको डेब्युमा उत्कृष्ट प्रदर्शन गरिन् ।

अमेरिकी खेलाडी स्लोअनी स्टेफेन्सलाई हराउँदै उनले दोस्रो चरणमा स्थान बनाएकी छन् । राडुकानुले स्टेफेन्समाथि ६–०, २–६ र ६–१ को सेटमा जित निकालेकी हुन् ।

१९ वर्षीया राडुकानुले दोस्रो चरणमा डन्का कोभिनिचसँग प्रतिस्पर्धा गर्नेछिन् ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ५ : ५४ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले