सबै नेपाली नागरिकको स्वास्थ्य बीमादेखि वीर अस्पताल सम्मलाई बजेट विनियोजन « Khabarhub

सबै नेपाली नागरिकको स्वास्थ्य बीमादेखि वीर अस्पताल सम्मलाई बजेट विनियोजन


१५ जेष्ठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सबै नेपाली नागरिकको स्वास्थ्य बीमा हुने भएको छ । यसका लागि सरकारले ६ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

आर्थिक वर्ष ०७६ /७७ को बजेट पेश गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले बाल स्वास्थ्यको सुधारका लागि सरकारले ६ अर्ब रुपैयाँ विनियोजन गरेका जानकारी दिए । सबै स्थानीय तहमा न्यूनतम एक चिकित्सक उपलब्ध गराउने भएको छ ।

सबै स्थानीय तहमा स्वास्थ्य संस्था बनाउने योजना रहेको छ । यसको लागि सरकारले ५ अर्ब विनियोजन गरेको छ ।

राजविराजमा रामराजा अस्पतालको लागि ४० करोड बजेट विनियोजन भएको छ ।

दुवाकोटमा वीर अस्पताल निर्माण गर्न ४० करोड विनियोजन गरिएको छ । स्वास्थ्य क्षेत्रमा ६८ अर्ब ७८ करोड बजेट विनियोजन भएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार  ५ : १२ बजे

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ