प्रदेश नम्बर २, कर्णाली र सुदूरपश्चिमलाई अँध्यारोमुक्त प्रदेश बनाइने « Khabarhub

प्रदेश नम्बर २, कर्णाली र सुदूरपश्चिमलाई अँध्यारोमुक्त प्रदेश बनाइने


१५ जेष्ठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय सरकारले उर्जाको पहुँच कम भएका प्रदेश नम्बर २, कर्णाली र सुदूरपश्चिमलाई पूर्ण रुपमा अँध्यारोमुक्त प्रदेश बनाउने भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा बुधबार संघीय संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा प्रदेश २, कर्णाली र सुदूरपश्चिमलाई सर्वप्रथम अँध्यारोमुक्त प्रदेश बनाइने विषय उल्लेख छ ।

अर्थमन्त्री खतिवडाले सबै प्रदेशमा कम्तिमा २ ठूलो जलविद्युत आयोजनाको विकास गरिने पनि बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार  ५ : १९ बजे

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा