‘चपली हाइट’ की नायिकाले गरिन् अमेरिकामा बिहे « Khabarhub

‘चपली हाइट’ की नायिकाले गरिन् अमेरिकामा बिहे


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘चपली हाइट’ मा हट अवतार दिएर चर्चामा आएका नायिका विनिता बरालले बिहे गरेकी छिन् । विनिताले अमेरिकामा बसोबास गर्दै आएका नेपाली तिलक पौडेलसँग बिहे गरेकी हुन् ।

नेपालमा फिल्म क्षेत्रमा अभिनय गर्दै आएकी विनिता केही वर्षअघि कृषि पढ्नका लागि भन्दै अमेरिका हानिएकी थिइन् । अमेरिका रहँदा नै उनको भेट तिलकसँग भएको थियो । त्यसपछि यी दुई प्रेममा थिए ।

सामाजिक सञ्जालमा पनि विनिताले आफ्नो प्रेमका बारेमा खुलेर बोल्ने गरेकी थिइन् । पछिल्लो समय उनी फिल्म क्षेत्रबाट भने टाढा छिन् । विनिताले भर्जिनियाको बृन्दाबन मन्दिरमा पुगेर बिहे गरेको फेसबूकमा लेखेकी छिन् ।

 

तस्वीर- विनिता बरालको फेसबूकबाट

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ५ : ५१ बजे

पछिल्लो विपदमा परेर ३५ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका

महिलाहरूले रथ तानेसँगै सकियो यस वर्षको इन्द्रजात्रा

काठमाडौँ । काठमाडौँ उपत्यकाको आठ दिन लामो ऐतिहासिक एवं सांस्कृतिक

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा