बजेटबारे बाबुरामले लेखे– फरक परिणाम खोज्नु पागलपन हो भन्थे आइन्सटाइन ! « Khabarhub

बजेटबारे बाबुरामले लेखे– फरक परिणाम खोज्नु पागलपन हो भन्थे आइन्सटाइन !


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले बजेटमा पुरानै कुराको निरन्तरता देखिएको बताएका छन् ।

उनले आवश्यकता गुणात्मक ढङ्गले उत्पादन र रोजगारी बढाउने भएपनि गुणात्मक फड्को मार्ने ढङ्गले बजेट नआएको उनको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्– नयाँ बर्षको बजेट पुरानै निरन्तरतामा देखियोस केही पपुलिष्ट कुरा र केही कस्मेटिक सुधारका कुरा बाहेक !

यत्तिकैमा भित्रीरबाहिरी लगानीमा कसरी गुणात्मक र्वद्धि होला रु त्यो विना अपेक्षित वृद्धि र रोजगारी सिर्जना कसरी होला ? पुराना काम दोहोर्‍याइरहनु र फरक परिणाम खोज्नु पागलपन हो भन्थे आइन्सटाइन !

उनले  यतिबेलाको आवश्यकता भनेको निरन्तरताको बजेट मात्रै नभएको तर्क गरेका छन् ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ८ : २२ बजे

व्यवसायी शेखर गोल्छालाई एक करोड धरौटीमा छाड्न आदेश

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई

सुनसरी घटनाका घाइते भेट्न पुगिन् स्वास्थ्यमन्त्री (तस्बिरहरू)

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सुनसरीको कप्तानगञ्जमा भएको दोहोरो

कर्णालीको मुख्यमन्त्री पदमा नेकपाका शाही नियुक्त

कर्णाली– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा दलका नेता मङ्गलबहादुर शाही

बिग बजेटमा ‘साम्राज्य’ बनाउँदै सौरभ

काठमाडौं – एक्सन निर्देशकको छवि बनाएका सौरभ चौधरीले बिग बजेटमा