उत्कृष्ट ग्राहकलाई टाटा मोटर्सको उपहार « Khabarhub

उत्कृष्ट ग्राहकलाई टाटा मोटर्सको उपहार


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– टाटा मोटर्स् नेपालको एकमात्र अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ र टाटा मोटर्स्ले ‘आशा र उमंग बाँडौं, मनाउँ खुशियाली, यो दशैं र तिहारमा टाटा किन्दा जाँदैन हातखाली’को नाराका साथ आयोजना गरेको ‘टाटा मोटर्स् दशैं एण्ड तिहार अफर’ अन्तर्गतको बम्पर लक्की ड्रको विजेता घोषणा गरिएको छ । मोटर्सले गत माघ ३ गते सोमबार टाटा मोटर्स् ट्रक एण्ड बसेस् नेपालको आधिकारिक फेसबुक पेजमार्फत लाइभ लक्की ड्र कार्यक्रम गरि विजेता घोषणा कार्यक्रम सम्पन्न गरेको हो ।

देशैभरबाट ग्राहकवर्गको उल्लेखनीय सहभागिता रहेको योजनामा काठमाडौं र पोखराबाट १४ जना, इटहरीबाट ५ जना, हेटौंडाबाट १४ जना, बुटवलबाट ५ जना र नेपालगन्जबाट ५ जना गरि कुल ४३ जना ग्राहकहरूलाई लक्की ड्र मार्फत भाग्यशाली विजेता घोषणा गर्दै बम्पर उपहार अन्तर्गतको विभिन्न आकर्षक उपहारहरु प्रदान गरिएको कम्पनीले जनाएको छ ।

विजेताहरूमध्ये सामसुङ ट्याव एस सेभेन एफ इ ११ जनालाई, एलजी डबल डोर फ्रिज ११ जनालाई, ८ केजी वासिङ मेसिन ७ जनालाई, सामसुङ ग्यालेक्सी फ्लिप थ्री मोबाइल ७ जनालाई र एम आइ ६५ इन्चफोर के टिभी ७ जनालाई प्रदान गरिएको छ । सो अवसरमा सिप्रदी ट्रेडिङका सिइओ राजनबाबू श्रेष्ठले योजनामा ग्राहकहरूको उल्लेख्य सहभागिताले आफूलगायत कम्पनीलाई नै हर्षित बनाएको बताए ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  २ : ३० बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले