विश्वकप क्रिकेटको पहिलो खेल– इंग्ल्याण्डको टिममा समेटिए जोफ्रा आर्चर « Khabarhub

विश्वकप क्रिकेटको पहिलो खेल– इंग्ल्याण्डको टिममा समेटिए जोफ्रा आर्चर


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्व क्रिकेटको कुम्भमेला एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको १२ औं संस्करणको उद्घाटन खेलमा घरेलु टोली इंग्ल्याण्ड र दक्षिण अफ्रीकाबीच प्रतिस्पर्धा हुँदैछ ।

इंग्ल्याण्डको लण्डनस्थित दि ओभलमा दक्षिण अफ्रीकाले टस जितेर पहिले फिल्डिङ रोजेको छ । दक्षिण अफ्रिकाले बलिङ रोजेपछि आयोजक इंग्ल्याण्डले  ब्याटिङ थालेको छ ।

आयोजक इंग्ल्याण्ड र दक्षिण अफ्रीका दुवै टिम पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

इङ्ग्ल्यान्ड टिम: जसन रोय, कप्तान इयोन मोर्गन, जानी बेरिस्टो, जोस बट्लर, बेन स्टक, मोइन अलि, चेल्स वार्करस, अदिल राशिद, लेइम पुनिकिट, जोफ्रा आर्चर

दक्षिण अफ्रिका टिम: हसिम अम्ले, क्वीन्टोन डि कोक, इडेन मर्केरम, फाफ गुप्लीसीस कप्तान, रेसिभ भान डेर डुसेन, जेपी डुमीनि, आन्दील फेह्लुक्यानो, ड्याने प्रेटोरीयस, कागिसो रबाडा, लुंगी निगडी र इमरान ताहिर

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  ३ : १७ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा