मधेस आन्दोलनका घाइतेलाई प्रदेश सरकारबाट सहयोग « Khabarhub

मधेस आन्दोलनका घाइतेलाई प्रदेश सरकारबाट सहयोग


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– मधेस आन्दोलनका घाइतेलाई प्रदेश सरकारले आर्थिक सहयोग गरेको छ । शुक्रबार मधेसका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादवले रौतहटको राजदेवी नगरपालिका–५ पताही निवासी रणवीर सिंहलाई एक लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

राज्यमन्त्री यादव घाइते सिंहको घरमै पुगेर मधेस सरकारको तर्फबाट चेक हस्तान्तरण गरे । दोश्रो मधेस आन्दोलनका क्रममा प्रहरीको गोली लागेर सिंह घाइते भएका थिए ।

यसअघि पनि प्रदेश सरकारले एक लाख नगद र प्रदेश कृषि मन्त्रालयले जिविकोपार्जनका लागि दुधालु भैँसी दिएर उनलाई सहयोग गरेका थिए ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ४ : ०१ बजे

एमाले महाधिवेशन : यस्तो छ ईश्वर प्यानलको फाइनल सूची

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनमा ईश्वर पोखरेल समूहको

धुर्मुस-सुन्तलीकी छोरीलाई भएको म्यानेन्जाइटिस कस्तो रोग हो ?

काठमाडौं – चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण क्रममा

भारतीय ‘टुर अपरेटर’ टोली पोखरामा

गण्डकी– पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा पर्यटन परिषद्, गण्डकी

सुनचाँदीको मूल्य बढेको बढ्यै, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं–  सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा आज

एमालेमा स्वास्थ्य प्रतिस्पर्धा भइरहेछ : पदम गिरी

काठमाडौं– नेकपा एमाले केन्द्रीय सदस्यका उम्मेदवार पदम गिरीले एमालेको ११औँ