रोमान्टिक पल र मलिका « Khabarhub

रोमान्टिक पल र मलिका


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता पल शाह र मोडल मलिका महत पछिल्लो समय नेपाली म्यूजिक भिडियो सर्वाधिक रुचाइएका जोडी हुन् । यो जोडीले ‘फूलबुट्टे सारी’, ‘टाढा भएपनि’ जस्ता हिट गीतमा अभिनय गरेका छन् ।

मलिका नेपाली फिल्ममा आशलाग्दी कलाकारका रुपमा चिनिन्छिन् । उनले फिल्म ‘यात्रा’बाट नेपाली रजतपटमा डेब्यू गरेकी थिइन् ।

यो जोडी फिल्म ‘पर्खी बसें २’मा देखिने चर्चा फिल्म क्षेत्रमा केही समययता चलिरहेको छ । केही समययता अभिनेता पलको नाम गायिका समीक्षा अधिकारीसँग जोडिएर आइरहँदा मलिका भने अहिलेसम्म स्वच्छ छविकै रुपमा चिनिएकी छन् ।

यो जोडीले अभिनय गरेको गीत ‘गाजलु टिकी’ शुक्रबार सार्वजनिक भएको थियो । यो गीतले अहिले चर्चा पाइरहेको छ ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  १२ : ०३ बजे

अधुरै बन्यो २४ वर्षदेखिको विश्वकप उपाधिको खडेरी तोड्ने ब्राजिलको सपना

काठमाडौँ – २४ वर्षदेखिको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्यका साथ

पाँच पटकको विजेता ब्राजिलमाथि नर्वेको सनसनीपूर्ण जित, हालान्डको दुई गोल

न्युयोर्क – स्टार स्ट्राइकर एर्लिङ हालान्डले खेलको अन्तिम समयमा दुई

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका