आज २०७८ माघ १६ गते आइतबारको राशिफल | Khabarhub Khabarhub

आज २०७८ माघ १६ गते आइतबारको राशिफल


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७८ माघ १६ गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-

माघ १६ गते आइतबारको राशिफल

मेष : दिन निकै राम्रो छ। विद्याको क्षत्रमा रुची बढ्नेछ। परीक्षाको तयारीमा लागेकाले बनाएको रुटिन अनुसार काम बन्नेछ। शुभचिन्तकहरुसँग भेटको सम्भावना रहेको छ।

वृश : दिन त्यत्ति राम्रो छैन। आफूले रोजेको काममा बाधा विरोध गर्नेहरुको सङ्ख्या संगठन बलियो छ। ख्याल गर्नुपर्ला। पठनपाठनमा रुची हुँदैन। वैदेशिक रोजगारको मामिलामा भने सफलता हात लाग्नेछ।

मिथुन् : राम्रा कामको सुरुवात हुनेछ। व्यापार व्यवसायमा सफलता हात लाग्नेछ। वैदेशिक रोजगारको विषयमा सोचेर मात्र लगानी गर्नुहोला। आफन्तले सहयोग गर्नेछन्। आँटेका काममा पछि नहट्नुहोला।

कर्कट : केही आफ्ना योजना सफल गर्नुछ भने आफूभन्दा ठूलाको आर्शीवाद लिएर मात्र गर्नुहोला। बुवाआमा भएकाले आज्ञा लिएर मात्र अघि बढ्नुहोला।

सिंह : राम्रो अवसरको दिन छ। वैदेशिक रोजगार, व्यापार व्यवसाय, पठनपाठनमा सफलता लिनुछ भने सर्वप्रथम गणेशलाई मनमनै सम्झना गर्नु सफलता हात लाग्नेछ।

कन्या : समग्रमा राम्रो छ। अधुरा काम पनि पूरा गर्न सक्नुहुनेछ। बन्धुबान्धवहरुसँग मित्रता बढ्नेछ। नसोचेका अभिभावकसँग भेटको अवसर छ।

तुला : आज मानसम्मान प्राप्त हुने दिन परेको छ। आफ्ना मनमा हुने अति तर्क, कूतर्क आफै हट्नेछन्। मनमा उत्साह लिनुभयो भने असम्भव पनि सम्भव हुनेछ।

वृश्चिक : दिन त्यत्ति राम्रो छैन। आफन्तले अपमान गर्ने सम्भावना छ। घरमा झैझगडा, श्रीमान श्रीमतीका बीचमा वैमनश्यता, बन्धुबाट असहयोग, वैदेशिक रोजगारीमा झुठा मानिसले दु:ख दिने सम्भावना छ। सतर्क रहनुहोला।

धनु : दिन शुभ छ। आज लगाएको चिठ्ठा, सेयरमा भएको लगानीमा गुणात्मक रुपले बढ्ने सम्भावना छ। आमाको आज्ञा लिएर अघि बढ्दा सफलता हात लाग्नेछ।

मकर : व्यापार व्यवसायमा सफल। पठनपाठनमा जोशजाँगर बढ्नेछ। निर्माण कार्यमा हात हालेको छ भने राम्रो सल्लाह दिने इष्टमित्र बढ्नेछन्। हिम्मत गर्नुहोस् घाटा हुने छैन।

कुम्भ : सामान्य राम्रो छ। दाजुभाइले सकारात्मक सल्लाह सुझाव दिनेछन्। इष्टदेवको स्मरण गरेर अघि बढे मात्र सफलता हात लाग्नेछ।

मिन : दिन राम्रो देखिँदैन। बहान चलाउँदा होस पूर्वक चलाउनुहोला। ऋण लगानी नगर्नू। कोही कुरा गर्दा साथीहरुले इख बोक्नेछन्। हाँसो ठट्टा गर्दा गलत बुझाई हुनेछ। सतर्कता अपनाउनुहोला।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ५ : ०० बजे

प्रधानमन्त्रीले भने- भूतप्रेत भइसकेको तानाशाही राजतन्त्र कहिल्यै फर्किन्न

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको संघर्षबाट भूतप्रेत भइसकेको तानाशाही

महिमानसिंहले भने- टीकापुरमा मारिएकाहरूको माया लागेर पत्र लेखेँ

काठमाडौं– सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट पक्राउ परेका छन्

वीरेन्द्रनगरमा नगर प्रहरी, सडक छेउछाउका ठेला व्यवसाय व्यवस्थित गरिने

सुर्खेत– कर्णाली प्रदेश राजधानीको नगरपालिका वीरेन्द्रनगरले आफ्नै प्रहरी खटाएको छ

रेशमलाई छाड्न सर्वोच्चको पत्र, पत्र लेख्ने कर्मचारी हिरासतमा 

काठमाडौं– सर्वोच्च अदालतले रेशम चौधरीलाई रिहा गर्न कारागार व्यवस्थापन विभागलाई पत्र

केन्द्र-वाम पार्टीद्वारा जर्मन गठबन्धन सम्झौता अनुमोदित

एजेन्सी– जर्मनीको केन्द्र–वाम सोसल डेमोक्रेट्सले नयाँ गठबन्धन सरकारमा सामेल हुने