सरकारले आयोगसँग छलफल गरी निर्वाचनको मिति तोक्नुपर्छ: शेखर कोइराला « Khabarhub

सरकारले आयोगसँग छलफल गरी निर्वाचनको मिति तोक्नुपर्छ: शेखर कोइराला


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले निर्वाचन आयोगसँग छलफल गरेर स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन् ।

निर्वाचन आयोगको तयारीबारे छलफल गरी सरकारले निर्वाचनको मिति तय गर्नुपर्ने नेता कोइरालाको सुझाव छ ।

सरकारले निर्वाचनबारे सत्ता गठबन्धनसँग नभइ निर्वाचन आयोगसँग छलफल गर्नुपर्ने उनले सुझाए ।

विराटनगरस्थित कोइराला निवासमा आज सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले सरकारले आवश्यकता अनुसार सही तरिकाले काम गर्नुपर्ने पनि बताए ।

उनले भने, ‘ऐन-कानून परिवर्तन गरेर निर्वाचन सार्न नहुन्न । गठबन्धन दलसँग भन्दा पनि सरकारले निर्वाचन आयोगसँग छलफल गरेर निर्वाचनको मिति तोक्दा राम्रो हुन्छ ।’

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ३ : ३३ बजे

देशभर मनसुनी वायुको प्रभाव, केही भूभागमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभा बैठक बस्दै, राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै

सुर्खेत– राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत्लाई

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर

आज २०८३ साल असार २५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २५ गते बिहीबार सन् २०२६