रिगंटा लाग्दा यस्ता लक्षण देखिन्छन् | Khabarhub Khabarhub

रिगंटा लाग्दा यस्ता लक्षण देखिन्छन्


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शरीरलाई सन्तुलित राख्न आँखा, दिमाग, कान, खुट्टा र मेरुदण्डको नसाले एकसाथ काम गर्नु पर्दछ । यदि यी मध्ये हुनै एक अंगले काम गर्न छाडेमा रिगंटा लागेको महसुस हुन्छ । बारम्बार रिगंटा लागे वा लड्ने गरेको भए यो गम्भीर रोगको संकेत हुन सक्छ ।

रिंगटा लाग्दा देखिएका यस्ता संकेत गम्भीर हुन सक्छ

– अत्यधिक टाउको दुख्ने
– छाती दुख्ने
– टाउकोमा चोट
– उच्च ज्वरो
– मुटुको धड्कन बढ्ने
– बेहोस हुने
– सास फेर्न गाह्रो हुने
– गला लाग्ने
– हेर्न वा बोल्न समस्या हुने
– बान्ता हुने
– कमजोरी महसुस हुने

यदि रिंगटा लाग्दा माथिका कुनै पनि लक्षण थप देखिएमा तुरुन्तै चिकित्सकको परामर्श लिनु पर्दछ । कहिलेकाहीँ रिंगटा लाग्नु सामान्य हो । तर बारम्बार रिंगटा लाग्नु वा लड्ने गरी रिंगटा लागे अस्पताल जान ढिलो गर्नु हुँदैन । अस्पताल पुग्नु अघि चिसो पानीले अनुहार, हातखुट्टा धुने, बिरामीलाई खुल्ला हावामा राख्ने गर्नु पर्दछ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ६ : २२ बजे

नेपाल टेलिकमको सीआरबीटी सेवा बन्द

काठमाडौं– नेपाल टेलिकमको कलर रिङ ब्याक टोन (सीआरबीटी) सेवामा प्राविधिक समस्या

पाकिस्तानको क्वेटामा बम विस्फोट, १३ जनाको मृत्यु, ३१ घाइते

काठमाडौं– पाकिस्तानको क्वेटामा बम विस्फोटमा परी १३ जनाको मृत्यु भएको

काठमाडौंमा मनाइने इन्द्र जात्रा: वर्षा र सांस्कृतिक पर्वको उत्सव

काठमाडौं – नेपाल, जसलाई बहुजातीय र बहुसांस्कृतिक देशको रूपमा चिनिन्छ,

महाभारतकालीन समयमा पाण्डवले चिनाएको पचभैयामा पर्यटक बढ्दै

गण्डकी– सात तालको बगैँचा सहरका रुपमा चर्चा कमाएको लेखनाथमा अवस्थित