खोटाङमा ट्रयाक्टरले किचिएर एक बालकको मृत्यु « Khabarhub

खोटाङमा ट्रयाक्टरले किचिएर एक बालकको मृत्यु


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको रावाबेंसी–चिण्डेश्वरा सडकखण्डमा ट्रयाक्टरले किचिएर एक बालकको मृत्यु भएको छ ।

रावाबेंसी गाउँपालिका–५ दुबेकोलस्थित भदौरेबाट चिण्डेश्वरातर्फ जाँदै गरेको ट्रयाक्टरले किचिएर स्थानीय मजदुर १३ वर्षीय रोशन विकको मृत्यु भएको हो ।

प्रदेश–२–०३–००१ त ३२९४ नम्बरको ट्रयाक्टरमा सवार विक खस्दा सोही ट्रयाक्टरले किचिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सागर शाहले जानकारी दिए । बालक सोही ट्रयाक्टरका लागि मजदुरी गर्दै आएका थिए ।

चालक रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका २१ वर्षीय रोशन भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ३ : ३४ बजे

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज

छानबिन नसकिँदासम्म बसपार्कको जग्गामा दाबी नगर्न महानगरको आग्रह

कास्की – पोखरा महानगरपालिकाले पस्तावित पोखरा बसपार्कभित्रको जग्गाका बारेमा छानबिन

सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन

काठमाडौं – प्रतिनिधिसभामा गत जेठ १७ गते उत्पन्न परिस्थितिसम्बन्धी अध्ययनका

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं – राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)