गठबन्धन टुट्न दिँदैनौँः शीर्ष नेताहरू « Khabarhub

गठबन्धन टुट्न दिँदैनौँः शीर्ष नेताहरू


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तापक्षीय दलहरूबीच गठबन्धनलाई टुट्न नदिने सहमति भएको छ ।

बुधबार विभिन्न चरणमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीचको छलफलमा यस्तो सहमति भएको हो ।

अपराह्न तीन नेताबीच दोस्रो चरणमा छलफल भएको थियो ।

त्यस्तै, बैठकमा नेताहरूबीच एमसीसी सम्झौताबारे थप छलफल गरेर अघि बढ्ने पनि सहमति भएको छ ।

त्यसैगरी, एमसीसीका विषयमा देखिएको विवादबारे छलफल गर्दै जाने र टुंगोमा पुग्ने समझदारी बनेको नेकपा माओवादीका अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ८ : ४२ बजे

धरानबाट दश जना विचौलिया पक्राउ

धरान– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट १० जना विचौलियालाई

काठमाडौं उपत्यका विकास आयुक्तमा सुरज शाक्य नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्यलाई

तिलिचो ताल पदमार्गमा ५० पर्यटक अट्ने आश्रयस्थल निर्माण

मुस्ताङ-  तिलिचो ताल जाने पदमार्गमा पर्यटकको सुविधाका लागि नयाँ आश्रयस्थल निर्माण

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले के-के गर्‍यो निर्णय ?

काठमाडौं- सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ

कङ्गोमा इबोला प्रकोप तीव्र, ५८० जनाको मृत्यु

किन्शासा- कङ्गो लोकतान्त्रिक गणतन्त्र (डीआरसी) मा इबोला प्रकोप अझै तीव्र बन्दै