मन्त्री यादवलाई बर्खास्त गर्न प्रधानमन्त्रीसँग एमालेको आग्रह « Khabarhub

मन्त्री यादवलाई बर्खास्त गर्न प्रधानमन्त्रीसँग एमालेको आग्रह


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले गौर नरसंहार दोहोर्‍याउने अभिव्यक्ति दिने भौतिक पूर्वाधार तथा योजनामन्त्री रेणुकुमारी यादवलाई बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ ।

आइतबार बालुवाटारमा बसेको बैठकमा एमाले अध्यक्ष केपीशर्मा ओलीले मन्त्री यादवलाई बर्खास्त गर्न आग्रह गरेका हुन् ।

बैठकमा देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र ओली सहभागी थिए । गौर नरसंहार दोहोर्‍याउने हिंसात्मक अभिव्यक्ति दिएकाले बर्खास्त गर्न अध्यक्ष ओलीले आग्रह गरेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए । ‘गौर नरसंहार दोहो¥याउने अभिव्यक्ति मानवताविरुद्धको अपराध हो । त्यसैले मन्त्रीबाट बर्खास्त गर्नुस्’ ओलीले भनेका थिए ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  १० : ५१ बजे

अस्ट्रेलियाले द्वन्द्वग्रस्त खाडी क्षेत्रमा हतियार पठाउने

काठमाडौं- अस्ट्रेलियाले द्वन्द्वग्रस्त खाडी क्षेत्रमा हतियार पठाउने भएको छ ।

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं– प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौं– ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती हाइटको

आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा पाकिस्तानद्वारा बधाई

काठमाडौं– पाकिस्तानले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र नेपाल

भक्तपुरमा बिस्केट जात्राका लागि भैरव–भद्रकाली रथ निर्माण सुरु

काठमाडौं– भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने ऐतिहासिक बिस्केट जात्राका