जापानबाट आयात हुने स्टिलको कर अमेरिकाले २५ प्रतिशतले कटौती गर्ने « Khabarhub

जापानबाट आयात हुने स्टिलको कर अमेरिकाले २५ प्रतिशतले कटौती गर्ने


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाले जापानबाट आयात गर्ने स्टिलमा लगाइएको कर कटौती गर्ने भएको छ ।

वार्षिक रुपमा १२ लाख ५० हजार मेट्रिक टनमा लगाइको कर कटौती गर्न अमेरिका र जापानबीच सहमति भएको हो ।

नयाँ सम्झौता अनुरुप आयात गरिने आल्मुनियम बाहेकका अन्य स्टिलमा २५ प्रतिशत कर कटौती गर्ने भएको हो ।
आउँदो अप्रिल एकदेखि यो नयाँ सम्झौता कार्यान्वयनमा आउने अमेरिकाका वाणिज्य सचिव जीना रेमन्डोले बताए ।

विश्वव्यापी स्टिल उद्योगमा चीनको वर्चस्व रहेको अवस्थामा यो सम्झौतासगैँ जापानको स्टिल उद्योममा पनि बढोत्तरी हुने आँकलन गरिएको छ ।

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा सस्तो धातु आयातलाई राष्ट्रिय सुरक्षा खतराको रूपमा रहेको भन्दै कर लगाएको थियो ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ९ : ०० बजे

दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा भएन, पहाडी क्षेत्रमा भने मनसुन सक्रिय

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले मधेस र लुम्बिनी प्रदेशका केही

सांसद शाहीको ठहर- बालेन, रवि र ओलीमा फरक देखिएन 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र

एसइई पूरक परीक्षामा ६४ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को पूरक

मौद्रिक नीतिको वार्षिक समीक्षा, बाह्य क्षेत्र बलियो र मुद्रास्फीति न्यून, कर्जा विस्तार सुस्त

काठमाडौं– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीतिको

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त 

काठमाडौं– चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका