प्रेमीलाई प्रयांक गर्न खोजेपछि खुल्यो पोल « Khabarhub

प्रेमीलाई प्रयांक गर्न खोजेपछि खुल्यो पोल


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक केटा जब कुनै केटीको प्रेममा हुन्छ, तब उसले आफ्नी प्रेमिकाको हरेक चाहना पुरा गर्न तयार रहन्छ । कैयौँ पटक दुवै बिच भएको मतभेद पनि प्रेममा बिस्तारै समाधान हुँदै जान्छ । तर एउटा घटनामा भने उल्टो भएको छ । एक युवतीले आफ्नो प्रेमीसँग प्रयांक गरिन् तर उनीमाथि समेत प्रयांक भयो । जो युवतीले पछि मात्र थाहा पाइन् ।

ती युवतीले आफ्नो प्रेमीलाई प्रयांक गर्न एउटा ब्रेकअप म्यासेज पठाइन् । उनले प्रेमीलाई Gotta Go My Own Way बोलको ब्रेकअप गीतको केही लाइन पठाइन् । म्यासेज पाउना साथ प्रेमी हतारीदैं ट्याक्सी लिएर प्रेमिका भेट्न हिँडे । उनले प्रेमिकालाई के भयो, अनि यसको अर्थ के हो भनेर सोधे । तर उनकी प्रेमिकाले प्रेमीलाई प्रयांक गर्दै ब्रेकअपको अर्को म्यासेज पठाइन् । यस पटकको म्यासेजमा प्रेमीले दिएको म्यासेजका कारण प्रेमिका चकित परिन् ।

ती युवकले प्रेमिकाको म्यासेजको रिप्लाइमा ती अर्की केटीले तिमिलाई मैले धोका दिएको बारे सबै बताइन् ? भनेर पठाए । जसै प्रेमीको म्यासेज आयो प्रेमिका छक्क परिन् । उनले आफूमाथि धोका भइरहेको छ भन्ने सोचिन् । तर जसै प्रेमीले कस्तो लाग्यो मेरो रिर्वस प्रयांक भनेर म्यासेज पठाएपछि मात्र ती प्रेमिकाले असलियत थाहा पाइन् । सामाजिक सञ्जालमा प्रयांकको यो खबर अहिले निकै भाइरल बनेको छ ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  १० : ०६ बजे

नेप्से परिसूचक २४ अंकले बढ्यो

 काठमाडौं– धितोपत्र बजारमा साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज

नेपालको आर्थिक वृद्धि ७ प्रतिशत पुर्‍याउन सकिने राष्ट्र बैंकको प्रक्षेपण

काठमाडौं- नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०२६/२७ मा मुलुकको

फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै महानगरपालिका

काठमाडौं– काठमाडौं महानगरपालिकाले फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु बढाई

होर्मुजमा तेल ट्यांकरमाथि अज्ञात प्रहार : समुद्री एजेन्सी

लन्डन– स्ट्रेट अफ होर्मुज नजिकै ओमानको तटमा एउटा तेल ट्यांकर

ऊर्जा क्षेत्रको रूपान्तरणलाई विशेष प्राथमिकतामा राखेका छौँ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकारले ऊर्जा क्षेत्रको