चुट्किला : सबै पाउरोटीले खायो « Khabarhub

चुट्किला : सबै पाउरोटीले खायो


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आमाले आफ्नी सानी छोरीलाई पाउरोटी र दूध दिइन् ।

एकै छिन पछि छोरी रुन थालिन् ।

आमा दौडँदै गइन् र भनिन् के भो नानी ? किन रोएकी ?

नानी बोलिन्— आमा दूध जति सबै पाउरोटीले खायो । अब म के खाने ?

साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

 

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ७ : १५ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा