५० अन्तर्वार्तामा असफल युवतीले पाइन् गुगलमा करोडको जागिर « Khabarhub

५० अन्तर्वार्तामा असफल युवतीले पाइन् गुगलमा करोडको जागिर


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भनाई नै छ, लगातार कोसिस गर्नेको कहिल्यै हार हुँदैन । यसै कथनलाई भारत विहारकी २४ वर्षीया एक युवती साबित गरेकी छन् ।

विहारकी संप्रीति यादव केही वर्षयता जागिरको खोजीमा थिइन् । उनले लगातार ५० अन्तर्वार्ता दिइन् तर सफल भइनन्। लगातारको असफलता पछि पनि संप्रीतिले हार मानिनन् । फलतः आज उनीसँग चार वटा कम्पनीका अफर आए ।

लगातारको मेहनतका कारण संप्रीतिलाई गुगलले समेत भारु १ करोड १० लाखको वार्षिक तलबको अफर गर्‍यो । यसलाई संप्रीतिले स्वीकार गरेकी छन् । संप्रीतिको यस सफलताले उनको परिवारमा खुसीको लहर छाएको छ ।

संप्रीतिले १४ फेब्रुअरीबाट गुगलमा काम थालेकी छन् । उनले दिल्ली टेक्नोलजिकल यूनिभर्सिटीबाट कम्प्यूटर साइन्समा बीटेक डिग्री हासिल गरेकी छन् । गुगलमा काम पाउन उनले निकै संघर्ष गरेकी थिइन् । गुगलको ९ चरणको अन्तर्वार्तामा उनी लगातार सफल भएकी थिइन् । संप्रीतिलाई गुगलसँगै माइक्रोसफ्टले समेत जागिर अफर गरेको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ७ : २१ बजे

फलेवास नगरपालिकाले आजदेखि आफ्नै भवनबाट सेवा प्रवाह गर्दै

पर्वत– सङ्घीयता कार्यान्वयनमा आएको एक दशकपछि यहाँको फलेवास नगरपालिकाको भवन

यूएईले अमेरिकासँग मिलेर इरानमामाथि गरेको थियो हमला !

यूएई- संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमा गोप्य सैन्य हमला

इरानले आफ्ना विमान पाकिस्तान र अफगानिस्तानका एयरपोर्टमा लुकाएको खुलासा

तेहरान- पाकिस्तानले अमेरिका-इरान द्वन्द्वको समयमा इरानी सैन्य विमानहरूलाई आफ्नो एयरबेसमा

शुक्लाफाँटामा क्षयरोगीको खोजपडताल गर्न ‘एआई’ को प्रयोग

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा ‘एआई’प्रविधिमा आधारित पोर्टेबल एक्स–रे मेसिनमार्फत निःशुल्क

स्कटल्यान्डविरुद्ध सन्दीपको सनसनीपूर्ण बलिङ : लिए चार विकेट

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार नेपालले