१० किलो गाजासहित युवक पक्राउ « Khabarhub

१० किलो गाजासहित युवक पक्राउ


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही – प्रहरीले अवैध लागु औषध गाजासहित एक युवकलाई पक्राउ गरेको छ ।

नेपाल–भारत सिमास्थित विष्णु गाउँपालिका–२ नदिया पकडि जाने सडकमा चेक जाचँका क्रममा लागु औषध गाजासहित कौडेना गाउँपालिका–२ निवासी २४ बर्षका विकास राउत पक्राउ परेका हुन् ।

पक्राउ परेका राउत सवार मोटरसाइकलको पछाडि सेतो बोरामा लुकाई छिपाई लौजादै गरेको १० किलो लागु औषध बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका राउत भारतीय नम्बर प्लेट बीआर ३० डबलु ५४६४ नम्बरको मोटरसाइकलमा गाजा लिएर नेपालबाट भारततर्फ जाँदै थिए । प्रहरीले बरामद लागु औषध गाजा, सवार मोटरसाइकल र पक्राउ परेका राउतलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जनाकारी दिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  १२ : ३४ बजे

पञ्चेबाजा बजाउँदै कार्यालयमा रविको स्वागत (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पार्टी कार्यालय फर्किने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ

कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस

मान्म– नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालीकोटले आगामी फागुन २१ गते हुने

आन्दोलनतिर मिराज नेतृत्वका जेन-जी: सुशीला कार्कीलाई बिदा गरेर सर्वपक्षीय सरकार बनाउने

काठमाडौं- जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले भदौ २३ र २४

‘अनटाइटल’ र सर्ट फिल्मलाई अडिसनबाट कलाकार खोजिँदै

काठमाडौं – एक ‘अनटाइटल’ फिल्म र सर्ट फिल्मका लागि कलाकारको