भारतीय संगीतकार बप्पी लाहिरीको निधन | Khabarhub Khabarhub

भारतीय संगीतकार बप्पी लाहिरीको निधन


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतका चर्चित संगीतकार बप्पी लाहिरीको निधन भएको छ । आफ्नो डिस्को बीट्सका लागि परिचित लाहिरीको ६९ वर्षको उमेरमा गएराति मुम्बईको एक अस्पतालमा निधन भएको हो । स्वास्थ्यसँग सम्बन्धित विभिन्न समस्याबाट पीडित लाहिरी एक महिनाअघि अस्पतालमा भर्ना भएका थिए ।

उनलाई सोमबार नै अस्पतालबाट डिस्चार्ज गरिएको थियो । तर, मंगलबार उनको स्वास्थ्यमा अकस्मात समस्या देखिएपछि घरमै चिकित्सक बोलाइएको थियो । तत्काल उनलाई अस्पताल पु¥याइएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि उनको मृत्युप्रति दुःख व्यक्त गरेका छन् । उनको निधनप्रति बलिउडका विभिन्न कलाकर्मीले दुःख व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  १२ : १५ बजे

कतार पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना व्यक्ति पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कतार पठाइदिन्छु भन्दै रकम ठगी

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

कञ्चनपुर– ३५ वर्षीया महिलालाई जबरजस्ती करणीको गरेको अभियोगमा दुई जनालाई आइतबार दिउँसो

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

दाङ– आफ्नै श्रीमती २५ वर्षीया सिता सुनारको हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१८

दश हिमाल, सूर्योदय र सूर्यास्त नियाल्न नगरकोटमा पर्यटक

भक्तपुर– बिहानीको सूर्योदय । पहेँलिदै र रातो हुँदै पारि आकाशमा