सभामुख सापकोटा भन्छन्–संसदमा बारम्बार अवरोध गर्नुलाई राम्रो मान्न सकिँदैन « Khabarhub

सभामुख सापकोटा भन्छन्–संसदमा बारम्बार अवरोध गर्नुलाई राम्रो मान्न सकिँदैन


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌– सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेका सांसदहरूलाई संसद् अवरोध अन्त्य गर्न आग्रह गरेका छन् । बैठक प्रारम्भ भए लगत्तै रोस्टम अगाडि आएर एमाले सांसदहरूले अवरोध गरेपछि सभामुख सापकोटाले राज्य सञ्चालनको ४२ वटा विद्येयक पारित गर्न बाँकी रहेको भन्दै अवरोध अन्त्य हुनुपर्ने बताए ।

‘संसदमा बारम्बार अवरोध गर्नुलाई राम्रो मान्न सकिँदैन’, उनले भने । संसद् बैठकमा छलफलको वातावरण बनाउन सभामुख सापकोटाले अनुरोध पनि गरे । एमालेले २३ फागुनदेखि निरन्तर संसद् अवरोध गर्दै आएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  १ : ५७ बजे

अष्ट्रेलिया भ्रमणमा नेपालको ब्याटिङ किन चल्न सकेन ?

काठमाडौं- नेपाल ‘ए’ क्रिकेट टोली हाल अष्ट्रेलिया भ्रमणमा छ ।

बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर

नारायणगढ– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले कयौँ पशुचौपाया बगाएर

भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने

काठमाडौं– राहदानी विभागले यही भदौ २२ र २३ गते विभागबाट

छोरा भेट्न काठमाडौं आइपुगे सञ्जयका बुवा (तस्बिरहरू)

काठमाडौं– रसुवा बाढीको १०औँ दिनमा त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट

बाढीले पुल बगायो, तुइनबाट ओहोरदोहोर गर्दै स्थानीय (तस्बिरहरू)

नुवाकोट– त्रिशूलीमा आएको बाढीले पक्की पुल बगाएपछि नुवाकोटमा आवतजावत गर्न तुइनको