सास गन्हाएर लज्जित हुनु परेको छ ? आजै गर्नुहोस् यो उपाय | Khabarhub Khabarhub

सास गन्हाएर लज्जित हुनु परेको छ ? आजै गर्नुहोस् यो उपाय


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कतिपय मानिस सास गन्हाउने समस्याका कारण अरूसँग घुलमिल हुन तर्किन्छन् । सास गनाउने समस्या भएका मानिससँग कोही पनि कुरा गर्न वा सँगै बस्न चाहँदैन । यस्तोमा उक्त व्यक्तिको आत्मविश्वास पनि हराउँछ ।

सास गनाउनुका धेरै कारण हुन सक्छ । खानपिन, नियमित रूपमा मुख सफा नहुनु, खानेकुरा नपच्नु सास गनाउने कारणहरू हुन सक्छन् । यस समस्याबाट बच्न केही घरेलु उपाय निम्न छन् ।

– प्रशस्त पानी
प्रशस्त पानी पिउँदा मुख ताजा रहन्छ र दाँतमा अड्केको खानेकुरा पनि पखालिएर जान्छ । यसरी मुख सफा भएमा स्वतः दुर्गन्ध हराउँछ ।

– हरियो अलैँची
हरियो अलैँची चपाउँदा दुर्गन्ध हराउने मात्र होइन मुखको स्वाद पनि बढ्छ । साथै भोक समेत जाग्दछ ।

– ल्वाङ र सूप
ल्वाङ चुस्दा पनि सास गनाउन छाड्छ र दाँत पनि दुख्दैन । यस्तै सूप चपाउँदा मुखको दुर्गन्ध हराउँछ ।

– ग्रीन टी
ग्रीन टी पिउने गरेमा सास गनाउन छाड्छ । यसको एन्टीब्याक्टेरियल तत्वले दुर्गन्ध नाश गर्छ ।

– कागतीको रस
एक गिलास पानी तताएर त्यसमा दुई चम्चा कागतीको रस हाल्ने र अनि मनतातो भएपछि बिहान बेलुका कुल्ला गर्दा केही दिनमै मुखको दुर्गन्ध हराउँछ।

पञ्जाब केशरीबाट

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  ६ : २७ बजे

तुलसीपुर उपमहानगरपालिकामा त्रिपालबाट सेवा सुरु

दाङ– जेन–जी प्रदर्शनका क्रममा आगजनीमा परेको तुलसीपुर उपमहानगरपालिकाले मङ्गलबारदेखि त्रिपालमार्फत

पहिरोले नारायणगढ–मुग्लिन र कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौं– पहिरोले दुई राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली राजमार्गअन्तर्गत

पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

भोजपुर– भोजपुरको सुन्तले–बाघखोर क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी– मुस्ताङको कोराला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु

जेन–जी आन्दोलनमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

काठमाडौं– गत भदौ २३ र २४ गते देशभर भएको जेन–जी